Bhanu Bhakta Dhakal

जीवनी

  • नाम : भानु भक्त ढकाल
  • जन्म स्थान : ओख्रे ०१, तेह्रथुम
  • पारिवारिक स्थिति : (श्रीमती) ईन्दिरा फूयाल / (छोरा) अनुप ढकाल
  • शिक्षा : स्नातकोत्तर (एम.ए.)
  • Birth Day: 4 Jan

  • अनुरास्ववियू – विद्यालय तहदेखि महासचिब सम्म
  • प्रा.क. अध्यक्ष सिंहवाहिनी व्यवसायिक माध्यमिक विद्यालय, म्याङ्गलुङ्ग, तेह्रथुम
  • उपाध्यक्ष, अध्यक्ष अनेरास्ववियू तेह्रथुम जिल्ला कमिटी
  • प्रा.क. सचिब, नेपाल ल क्याम्पस, काठमाडौं
  • स्ववियू सदस्य –२०४१, नेपाल ल क्याम्पस
  • जिल्ला कोषाध्यक्ष र अध्यक्ष, काठमाडौं जिल्ला कमिटी अनेरास्ववियू
  • सह–सचिब बाग्मती क्षेत्रीय कमिटी, अनेरास्ववियू
  • १० औ महाधिवेशनबाट केन्द्रीय सदस्य अनेरास्ववियू, बाग्मती संयोजक
  • ११ औं महाधिवेशनमा कार्यालय प्रमुख
  • १२ औँ महाधिवेशनमा आधा संगठन विभाग प्रमुख र महासचिब
  • १३ औंबाट महासचिब २०५३ माघ १६ गतेबाट बिदा

  • पार्टी सक्रिय दल हुँदै दथ िनेपाल ल क्याम्पस
  • २०४५ पार्टी सदस्यता प्राप्त
  • नेपाल ल क्याम्पस पार्टी सचिब
  • २०४६ विद्यार्थी विशेष जिल्ला कमिटी सह–सचिब
  • विद्यार्थी विशेष जिल्ला कमिटी सचिब
  • उपत्यका समन्वय कमिटी सदस्य २०५१
  • उपत्यका ने.क.पा. (एमाले) संगठन विभाग प्रमुख
  • २०५१ को आम निर्वाचनमा ने.क.पा. (एमाले) निर्वाचन परिचालन कमिटीको संयोजक
  • ने.क.पा. (एमाले) स्थानीय निकाय विभागको सचिब २०५४ देखि
  • ने.क.पा. (एमाले) कोशी अञ्चल समन्वय कमिटी सदस्य
  • ने.क.पा. (एमाले) आन्दोलन परिचालन कमिटीको सचिब पटक÷पटक
  • ने.क.पा. (एमाले) प्रचार विभागको सदस्य
  • ने.क.पा. (एमाले) केन्द्रीय सदस्य पराजित सातौ महाधिवेशन
  • ने.क.पा. (एमाले) निर्वाचित केन्द्रीय कमिटी सदस्य (खुल्ला क्षेत्र) आठौँ महाधिवेशन
  • ने.क.पा. (एमाले) पार्टीको तर्फबाट विद्यार्थी प्रमुख (प्राय)
  • ने.क.पा. (एमाले) मोर्चा संगठनको सचिब
  • ने.क.पा. (एमाले) निर्वाचित केन्द्रीय कमिटी सदस्य एवं पोलिटव्यूरो सदस्य
  • हाल ः ने.क.पा. (एमाले) संगठन विभागको उप–प्रमुख

  • २०७० को संविधानसभा सदस्य
  • संविधान मस्यौदा समिति सदस्य
  • २०७२ पौष २१ गतेबाट प्रमुख सचेतक