Bhanu Bhakta Dhakal

समाचार

२०७३ मंसिर १५ गते बसेको एमाले संसदीय दलको बैठकले सरकारले राखेको संविधान संशोधन प्रस्तावको विरुद्धमा सदन र सडकबाट उत्रने निर्णय गरेको छ । सरकारको संशोधन प्रस्ताव देश र जनताको हीतमा नरहेको, संविधानको कार्यान्वयनमा गर्नुपर्ने समयमा अरु कसैको माग सम्बोधन गर्नका निम्ति अनावश्यक प्रस्ताव ल्याएको निष्कर्ष निकाल्दै सो प्रस्ताव विरुद्ध सदन र सडकबाट सशक्त कदम चाल्ने संसदीय दलको निर्णय रहेको छ ।



See All Events