Bhanu Bhakta Dhakal

समाचार

संविधान संशोधनको बिरोध गर्दै एमालेले संसदको २०७३ मंसिर १६ गते विहिबारको बैठक अबरुद्ध गरेको छ । बैठकमा एमाले उपाध्यक्ष बामदेव गौतमले विशेष समय लिएर बोल्दै ५ नं. प्रदेशलाई तराईबाट अलग गर्नुका पछाडि मधेशलाई अर्कै राष्ट्रको रुपमा विखण्डन सिर्जना गर्न लागेको, जनचाहना, जनहीत र वर्तमान आवश्यकता विपरित संशोधन प्रस्ताव आएको, अधिकार क्षेत्रभन्दा बाहिर गएर प्रस्ताव ल्याइएकोले एमाले प्रस्तावको विपक्षमा रहँने साथै सदन र सडकबाट सशक्त आवाज उठाउने उद्घोष गर्नुभयो ।

Photo by onlinekhabar

Event Image

See All Events