Bhanu Bhakta Dhakal

अपडेट


संविधान संशोधन प्रस्तावको बिरोधमा एमाले लगायतका दलहरुद्वारा २०७३ मंसिर १७ गते शुक्रबारको बैठक अबरुद्ध गरेका छन् । बैठकमा प्रस्तावका विषयमा नेकपा माले महासचिब सि.पि. मैनालीले बोल्दै जनचाहना नभएको, वर्तमान आवश्यकता नै नभएको साथै संविधानले नदिएको विषयमा संशोधन प्रस्ताव आएको साथै संविधानको कार्यान्वयनका लागि चुनावमा जानु पर्ने समयमा अनावश्यक विषयमा संशोधनको प्रस्ताव आएकोले प्रस्ताव फिर्ता नहुन्जेल प्रस्तावको विपक्षमा रहने जानकारी गराउनु भयो ।

Back Page