Bhanu Bhakta Dhakal

अपडेट


--------------------------------------- शाेक वक्तव्य -------------------------------------

फागुन १५ को त्यो दिन जसले एउटा होनहार युवा,राष्ट्रको सच्चा पहरेदार, जनताको प्रिय नेता, नेपाल सरकारको मन्त्री र मेरो अत्यन्त हितैसी मित्र रविन्द्र अधिकारी लगायत पर्यटन क्षेत्रका हस्ती आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्र श्रेष्ठ, निर्देशक ध्रुव भोछिभोया, नेपाल सरकारका उपसचिव युबराज दाहाल,क्याप्टेन प्रभाकर केसी तथा नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेको ताप्लेजुङमा भएकाे हेलिकप्टर दुर्घटनामा दु:खद निधन भएको अत्यन्तै पिडादायक दिन ! आगामी दिनमा त्यस्तो दिनको कोहि कसैले पनि सामना गर्न नपरोस् ! दुःखको यश घडीमा कमरेड रबिन्द्र लगायत सम्पुर्ण मृतकहरु प्रति हार्दिक एवम् भावपूर्ण श्रध्दान्जली साथै शोक सन्तप्त सम्पुर्ण परिवारजनमा हार्दिक समबेदना व्यक्त गर्दछु ।

भानु भक्त ढकाल

मन्त्री

नेपाल सरकार

कानून न्याय तथा स‌सदीय मामिला मन्त्रालय

१७ फागुन, २०७५

Back Page