Bhanu Bhakta Dhakal

अपडेट


--------------------------------------- शाेक वक्तव्य ---------------------------------------------

नेपाली कम्युनिष्ट आन्दोलनका एक अविचलित योद्धा, लोकप्रिय पहिलो जननिर्वाचित कम्युनिष्ट सरकारका अर्थमन्त्री तथा हामी सबैका अभिभावक आदरणीय कमरेड भरतमोहन अधिकारीको यही २०७५ फागुन १८ गते राती ९:३५ बजे भएको असामयिक निधनले दुःखी बनाएको छ । दुःखको यस घडिमा स्व. नेता अधिकारी प्रति भावपूर्ण श्रद्धासुमन अर्पण गर्दै शोकसन्तप्त परिवार तथा आफन्त जनमा गहिरो समवेदना व्यक्त गर्दछु ।

भानु भक्त ढकाल

मन्त्री

नेपाल सरकार

कानून न्याय तथा स‌सदीय मामिला मन्त्रालय

१९ फागुन, २०७५

Back Page